Skip to main content

Posts

Showing posts with the label भिडियो

हर्के हल्दार - मङ्सिर १० गते

पछिल्लो समयमा आएर धेरै चर्चामा रहेको हास्य टि.भी. कार्यक्रम हो हर्के हल्दार यो कार्यक्रम प्रत्येक आइतवार बेलुका ७.३० बजे कान्तिपुर  टेलिभिजनमा हेर्न सकिन्छ । यो टि.भी. कार्यक्रम  हेर्न छुटेकोमा छिन्ता नलिनुस अब अनलाइनमा पनि हेर्न सकिन्छ । 

सिन्धुलीगढी घुमेर हेर्दा– कृष्ण विक्रम थापा

सिन्धुली जिल्लाको भुमिमा जन्मनु भएको स्रष्टा कृष्ण विक्रम थापा एक प्रख्यात गायक हुन् । उनले सिन्धुली जिल्लाको बारेमा रचिएका रचनालाई उनले संगितबद्घ आफ्नै स्वरमा गाउनु भएको छ । उनले गाएका गीतहरु हाम्रो राष्ट्र नेपालमा नै गुन्जिएको छ । उहा अहिले हामी माझमा त हुनुहुन्न् तर उहाले छाडेर जानु भएको गीत हामी आम नेपालीको ओट मनमा गुन्जि रहेको छ । उहाले गाउनु भएको एक गीत सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माइ कतिमा  राम्रो दरवार मा¥यो नि मायाले मा¥यो..... Posted by Kushal Shrestha