Skip to main content

Posts

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

आज लोकतन्त्र दिवस

बैशाख ११, सिन्धुली आज बैशाख ११ गते अर्थात् छैठौँ लोकतन्त्र दिवस । नेपालमा निरङ्कुश राजतन्त्रको अन्त्य र स्वतन्त्रता प्राप्तिका लागि नेपाली गरेको जनआन्दोलन-२०६३/६३ ले सफलता पाएको दिन । लोकतन्त्र दिवसकै अवसरमा सरकाले आज सार्वजनिक विदा दिएको छ । विदाका अतिरिक्त अरु कुनै औपचारीक कार्यक्रम भने भएको छैन । शान्ति र संविधानको जगमा भएको जनआन्दोलन सफल भए पनि मुलुकमा आन्दोलनका उपलब्धीहरु संस्थागत भइसकेका छैनन् ।

सिन्धुलीगढीको स्थापना

सिन्धुलीगढी सिन्धुली जिल्लाको राजनैति, ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थान हो । यस स्थानको अवस्थिति जिल्लामा करिव १०५ कि.मी.को तन्काईमा रहेको महाभारत पर्वतको झण्डै मध्यमागमा करीव ५९ कि.मी. को विन्दुमा रहेको छ । यो स्थान जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट निर्माणाधिन वि.पि. राजमार्गको निर्माण सम्पन्न खण्ड सिन्धुलीमाढी–खुर्कोटको करीव २० कि.मी.को दुरीमा रहेकोछ । सिन्धुलीगढीले इतिहासको कालखण्डमा निकै कुख्यात घटनाको रुपमा परिचित डोयहरुको काठमाण्डौं आक्रमण अर्थात वि.सुं. १३६७ देखि मात्र होइन राणाकाल तथा शाहकालीन समयसम्म राननैतिक, प्रशासनिक,

आज आमाको मुख हेर्ने दिन

वैशाख ९, सिन्धुली आज वैशाख कृष्णपक्ष औँसी जन्मदिने आमाप्रति सम्मान र कृतज्ञता ज्ञापन गर्न नेपालीहरूले आमाको मुख हेर्ने दिनका रूपमा मनाउने गरेका छन् । आमा खुवाउने औंसीका रूपमा मनाउने यस पर्वमा मीठामीठा परिकार बनाएर आमालाई खुवाउने चलन छ ।  विहानै देखि छोराछोरीहरुले आफ्नो आमालाई मीठामीठा परिकार बनाई खुवाउने तथा नयाँ नयाँ लुगा उपहार दिएर आर्शिवाद लिने कार्य गर्दछन । आजको दिन आमाको सम्झनामा स्थानिय ठाउँ ठाउँमा रहेका तिर्थस्थलमा गएर त्यहाँ रहेका देवीदेवताको मठ मन्दीरमा पुजा आजा गरि आमाको सम्झना गरिरहेका छन ।

महासय

महासय गोपी थापामगर विगतलाई हेर्नुहोस् वर्तमानलाई चिन्नुहोस् भूत, वर्तमान, र भविष्य यी तीन पक्षको इतिहास नियाल्नुहोस र साथमा विश्व भुमण्डलको परिदृष्य पनि जसको परिधिभित्र कैद मान्छेहरु अनि– अन्यायमा पिल्सिएक मान्छेका वास्तविक अनुहारहरु आखिर ! त्यहि मान्छे हो जो पशुसरह बेचिन्छ आखिर त्यहि मान्छे हो जसको अस्तित्तवभित्रको सतित्व लुटिन्छ त्यसैले महासय

महासय

महासय विगतलाई हेर्नुहोस् वर्तमानलाई चिन्नुहोस् भूत, वर्तमान, र भविष्य यी तीन पक्षको इतिहास नियाल्नुहोस र साथमा विश्व भुमण्डलको परिदृष्य पनि जसको परिधिभित्र कैद मान्छेहरु अनि– अन्यायमा पिल्सिएक मान्छेका वास्तविक अनुहारहरु आखिर ! त्यहि मान्छे हो जो पशुसरह बेचिन्छ आखिर त्यहि मान्छे हो जसको अस्तित्तवभित्रको सतित्व लुटिन्छ त्यसैले महासय तपाइँ त खोक्रो नीतिको फुस्रो कुरा गर्नुहुन्छ सारा मान्छेहमरुको भिडमा घमण्डी स्वभाव देखाउनुहुन्छ तर, अपच भएको छ तपाइँको त्यो घमण्डी स्वभाव सार दुचियाँलाई त्यसैले जोशमा होस पु¥याउनुहोस कुनै बेला क्षदविक्षद हुन सक्छ तपाइँ जस्ता पाखण्डीको त्यो घमण्डी यो मेरो चुनौति हो । महासय, तपाइँ त महान हुनुहुन्छ हो मलाई थाहा छ, तर, तपाइँको त्यो महानता भित्र कुदिएको मानवता खै ! कहाँ गढो खै ! कता हरायो खै ! कता विलाये मलाई लाग्छ – तपामइँको त्यो महानता घमण्डमा परिणत भयो तपाइँको त्यो मानवता स्वार्थि दुृनियाँमा वली चढ्यो त्यसैले त कुरुप बन्दैछ तपाइँको त्यो महानता अनि कुरुप महानता भित्रभित्रै मौलाएको तपाइँको त्यो मौलता मौनताभित्र ...