Skip to main content

आजदेखि नयाँ वर्ष वि. सं २०६९ साल

आज वि सं २०६९ साल बैशाख महिनाको पहिलो दिन, आजदेखि सुरुवात भएको छ । देश विदेशमा रहेका नेपालीहरुले विभिन्न कार्यक्रमको आयोजना गरि शुभकामना आदानप्रदान गर्दै शान्तिलगायतका शुभकामना आदान प्रदान गरेर ईच्छा पुराहोस भन्दै नयाँ साल मनाईदैछ । नयाँ बर्षको सुरुवातको दिन रमाईलो गरे बर्ष भरि नै रमाईलो गर्न पाउने विश्वासका साथ आज देश विदेशमा रहनु भएका सबै नेपालीहरु रमाइलोका साथ शुभकामना आदान प्रदान गरेर मनैदैछ   

Comments

Sarkraj baniya. said…
happy new year kushal.