२० करोडको ब्रा लगाएर फोटो सुट गर्ने मोडल (फोटो फिचर)

एजेन्सी,माघ । चर्चित ब्रा निर्माण कम्पनी भिक्टोरिया सेक्रेटले २० करोड मुल्य रहेको आफ्ना ब्राको फोटो शुट गराएको छ । चर्चित हट मोडल एलिसांडरो एमब्रोसीओलाई फुट सुट गराइएको हो । यस ब्रा को विशेषता भनेको यसमा १ क्यारेट पिंक र यल्लो सुन तथा २० क्यारेटको डायमन्डद्वारा सजाइएको छ । साढे २० करोड मुल्य पर्ने यो ब्रा लगाएर फोटो सुट गर्ने मोडल एलिसांडरोका अनुसार उनले यो ब्रा लगाउन ११ वर्षदेखि प्रतिक्षा गरेको वताएकी छिन् । साढे २० करोड पर्ने ब्रा लगाएर फोटो सुट गर्ने मोडलको केही तस्वीरहरु ।













source:topnepalnews


No comments:

 

Find Country Code


navaraj-blog

Follow us on Facebook

Most Reading