Skip to main content

नक्कली लिंग राखेर केटीबाट केटिनै बलात्कार


एजेन्सी ।
दैनिक जसो सुनिन्छ पुरुषले महिला बलात्कार गरेका घटना । त्यो ज्यादै कम उमेर देखि बृद्धा सम्म पनि हुने गरेको छ । अझ समय समयमा युवतीहरुले युवा बलात्कार गरेका घटना पनि सुन्नमा आउँछन । तर अर्को यस्तो घटना सार्वजनिक भएको छ जहाँ केटीले नै केटीलाई बलात्कार गरेकी छिन । त्योपनि नक्कली लिंग राखेर ।
घटना अनुसार यस्तै बलात्कार घटनामा स्कटल्याण्डकी एक १८ वर्षीय युवतीले ३ वर्षको जेल सजाय पाएकी छिन् । आफु केटा भएको भन्दै एक किशोरीमाथि साढे ३ वर्षदेखि लगातार बलात्कार गर्दै आएकी ती युवतीको रहस्य खुलेपछि जेल परेकी हुन ।
जस्टिन म्याकनेली नामकी ती युवतीले केटाको रुपमा १६ वर्षकी किशोरीसँग अनलाइनमार्फत सम्बन्ध स्थापित गरी भेटघाट समेत गरेर यौन सम्पर्क गरेको खुल्न आएको छ । अदालतमा मुद्दा दायर गर्ने डेभिड मार्खामका अनुसार साढे तिन वर्षदेखिको अनलाइन चिनजान पछि जस्टिनले ती किशोरीलाई ललाइफकाइ यौन सम्पर्क राखेकी थिइन् ।
केटाको भेषमा केटीद्धारा नै बलात्कृत हुने ती किशोरी लण्डनकी हुन् । बिहे गर्ने बाचा सहित साथीको घरमा बोलाएर ती युवतीले किशोरीलाई पहिलोपटक बलात्कार गरेकी थिइन् । जुन बलात्कारको श्रृंखला तिन बर्षसम्म चल्यो । बलात्कारमा पर्ने किशोरीको झोलामा कृत्रिम लिंग फेला परेपछि उनकी आमाले केरकार गर्दा ती किशोरीले आफ्ने यौन सम्वन्धका बारेमा मुख खोलेकि हुन ।
लगत्तै ती किशोरीकी आमाले त्यसरी बलात्कार गर्ने केटा नभएर केटी भएको भन्दै जस्टिनलाई पक्राउ गराउने निधो गरिन् । फेरी सेक्स गर्नका लागि जस्टिनलाई बोलाएकी ति किसोरी पक्राउ परिन । उड ग्रिन क्राउन अदालतले केटाको भेषमा किशोरीलाई बलात्कार गर्ने ती युवतीलाई साढे ३ वर्ष जेलमा राख्न आदेश दिएको छ ।
clicksindhuli.com

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

नेपालमा आश मारेको 'बधशाला' विदेशमा प्रदर्शन

काठमाडौं,फागुन २५।  नेपालको हलहरुमा सरकारले प्रतिबन्ध लगाएपछि रिलिज नहुने पक्का भएको फिल्म बधशाला विदेशमा भने पूर्व निर्धारित कार्यक्रम अनुसारनै प्रदर्शन हुने भएको छ। नेपालमा प्रतिबन्धीत बधशाला अमेरिका, बेलायत र अस्ट्रेलियामा बस्ने नेपाली भने हेर्न पाउने भएका हुन् । उनिहरु माझ आज फिल्म प्रर्दशन गरिन तयारी गरिएको निर्देशक मनोज पण्डित जानाकारी दिनु भएका हो । रक्षा मन्त्रालयले शान्ति प्रक्रिया भाँड्नेु भन्दै सञ्चार मन्त्रालयलाई फिल्म रोक्न आग्रह गरेपछि यो फिल्मको नेपाल रिलिज स्थगित भएको थियो । बधशाला फिल्म चलाउन नपाएको झोकमा बधशाला युनिट सहितको अन्य फिल्मकर्मीहरुले काठमाडौंमा आज ब्ल्याक फ्राइडे नाम दिँदै विरोध कार्यक्रम गर्ने भएका छन्। अनामनगरको मण्डला थियटरमा फिल्मकर्मी कालोपट्टीका साथ भेला हुने र बधशालामाथि लगाइएको अंकुशप्रति विरोध प्रकट गर्ने पनि पण्डितले जानकारी दिए।