यो वर्ष अधिकवर्ष परेकाले लामो दिन एक दिन अगाडी सरेको नेपाल खगोलीय समाजका सचिव सुरेश भट्टराइले बताउनुभयो । सूर्यको प्रकाश बढी समय पर्ने भएपनि आजको दिन बढी गर्मी भने नहुने उहाँको भनाइ छ । डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने गर्छ ।

Comments