Skip to main content

Posts

Showing posts from February, 2013

पेटबाटै बच्चा चोरी !

 एजेन्सी।  एक ब्राजिलियन महिलाले आफ्नो पेटबाटै बच्चा चोरिएको दाबी गरेकी छिन् ।उनले अस्पतालले नै बच्चा चोरेको पनि आरोप लगाएकी छिन्। १९ वर्षिय युवती लायन सन्तोष प्रसुती पिडा पछि साओपाउलोमा रहेको एक अस्पतालमा पुगेकी थिइन्। उनको त्यहाँ सिटिस्क्यान गरिएको थियो, सिटिस्याक्यानमा उनको पेटमा बालिका रहेको थाहा भएको थियो, नर्सहरुले उनको बच्चाको बढ्दो आकारको बारेमा तथ्याङक समेत राखेका थिए। उनको चेक जाँचको क्रममा उनको गर्भमा रहेको बच्चाको हार्टबिट समेत जाँचिएको थियो। यसरी गर्भमा शिशु रहेको थाहा भएपछि लायन र उनका श्रीमानले छोरीको नाम समेत राखे ।  उनिहरुले बच्चा आगमनको लागी नयाँ ठुलो घर समेत किने। त्यतिले पनि नपुगेर उनिहरुले बच्चाको लागी चाहिने लुगा र फर्निचरमा समेत २ हजार पाउण्ड खर्च गरिसकेका थिए। उनले बच्चा पाउने घोषित दिन भन्दा एक दिन अगावै उनि प्रसुती पिडा पछि पुनः अस्पताल गइन्। डाक्टरहरुले उनको अप्रेसन गर्नपर्ने बताए। तर अप्रेसन पश्चात डाक्टरहरुले उनको पेटमा बच्चा नै नभएको बताए। डाक्टरहरुले यसलाई ‘साइकोलोजिकल गर्भधारण’ भनेर बताए। तर लायन भने आफ्नो बच्चा चोरी भएको भन्दै अदालतमा मुद्दा दाय

भ्यालेनटाइन्स डेमा के गर्ने ? (टिप्सहरु)

भ्यालेनटाइन्स डे आउन अब केहि दिन मात्र बाँकी छ । यद्यपी, यस वर्ष यो दिन विकडेजमा परेपनि निश्चित प्लानका साथ आफ्नो पार्टनरसँग यस दिनलाई स्पेशल बनाउन सक्नुहुनेछ । उक्त दिनमा तपाइँ आफ्नो पार्टनरसँग डेटमा जानसक्नु हुनेछ अथवा विकेन्डको नै प्लान गर्नसक्नु हुनेछ । यहाँ सही तरिका अपनाउनको लागि केहि उपायहरु बताइएका छन् । फूलको राम्रो व्यवस्था : फूल सबैका लागि प्रिय हुन्छन्, त्यसकारण केहि राम्रा राम्रा फूलको बुके बनाएर त्यसमा तपाइँले सोच्नु भएको प्लान लेखेर पार्टनरलाई दिनुभयो भने उनको अनुहारमा चहकिलो मुस्कान देख्न सक्नुहुनेछ । पिकनिक : यदि तपाइँसँग थोरै समय छ र एक दिनमात्र खाली हुनुहुन्छ भने प्रकृतिको नजिक हुने ठाउँमा जानुहोस् । यस्तो ठाउँमा गएर दुईजना सँगै खाना खानु र एक अर्कासँग रमाइलो कुरा गर्नु जस्तो रोमान्टिक अरु केहि पनि हुँदैन । खानेकुरा प्याक :आफ्नो पार्टनरसँग बाटोमा खानको लागि ध्यानपूर्वक केहि खानेकुरा प्याक गर्नुहोस् । ड्राई फ्रुट्स, चिज, लेज र चिप्सजस्ता खानेकुरा प्याक गर्नुभयो भने राम्रो हुन्छ । वाइन र स्यामपेन : वाइन अथवा स्यामपेनको पूर्व योजना गर्नुहोस् र आफ्नो रुममा हो

२० करोडको ब्रा लगाएर फोटो सुट गर्ने मोडल (फोटो फिचर)

एजेन्सी,माघ । चर्चित ब्रा निर्माण कम्पनी भिक्टोरिया सेक्रेटले २० करोड मुल्य रहेको आफ्ना ब्राको फोटो शुट गराएको छ । चर्चित हट मोडल एलिसांडरो एमब्रोसीओलाई फुट सुट गराइएको हो । यस ब्रा को विशेषता भनेको यसमा १ क्यारेट पिंक र यल्लो सुन तथा २० क्यारेटको डायमन्डद्वारा सजाइएको छ । साढे २० करोड मुल्य पर्ने यो ब्रा लगाएर फोटो सुट गर्ने मोडल एलिसांडरोका अनुसार उनले यो ब्रा लगाउन ११ वर्षदेखि प्रतिक्षा गरेको वताएकी छिन् । साढे २० करोड पर्ने ब्रा लगाएर फोटो सुट गर्ने मोडलको केही तस्वीरहरु । source:topnepalnews