Skip to main content

Posts

Showing posts with the label मनोरञ्जन

सेक्स गर्दा येसरी सुरुवात गर्नुहोस

पूर्ण रुपमा यौन सन्तुष्टि कसरी लिने ? यदि तपाईको यौन साथीले पूर्ण रुपमा यौन आनन्द प्राप्त गरेको कुरामा तपाईं विश्वस्त हुनुहुन्न भने सोच्नुस् माया छ भन्दैमा तपाई उसको मनको सबैकुरा पढ्न सक्नुहुन्छ भन्ने छैन । यद्यपी माया छ भने उसको शरीर र उसको सोचाइ कसरी आनन्दीत हुन्छ भन्ने कुरा केही हदसम्म थाहा हुन सक्छ । तपाई आफ्नो यौन साथीलाई यौनसम्पर्कको लागि पूर्ण रुपमा तयार चाहानुहुन्छ भने तपाईले चुम्बनको स्पर्शबाट शुरुवात गर्नुस् । तपाई सोझै यौनाङ्गतिर आकर्षित हुनुहुन्छ भन्ने कुराको महसुस नगराउनुस् । प्रेमस्पर्श पाखुरा, पछाडिको भाग हुँदै खुट्टातिर पनि हल्का र मुलायम भुवाको जस्तो स्पर्श गर्नुस् । अनुहार, ओठ, कान, घाँटीमा चुम्बन गर्दै जानुस् । जब तपाई र तपाईको यौन साथी दुवैजनाको अङ्गप्रत्यङ्ग पूर्ण रुपमा सक्रिय भएको अनुभव गर्नुहुन्छ तब तपाई पूर्ण रुपमा योनाङ्गतर्फ प्रवेश गर्नुस् । छातीमा, पछाडिको अङ्गमा, तिघ्रामा, भित्री तिघ्रामा सपर्श बढाउँदै जानुस् । योनीको बाहिरी भागमा लिङ्गले धक्का दिनुस् र फेरि बाहिर निकाल्नुस् । यस अवस्थासम्म पुरुष पूर्ण रुपमा उत्तेजनामा आइपुगेको हुन्छ ।

नक्कली लिंग राखेर केटीबाट केटिनै बलात्कार

एजेन्सी । दैनिक जसो सुनिन्छ पुरुषले महिला बलात्कार गरेका घटना । त्यो ज्यादै कम उमेर देखि बृद्धा सम्म पनि हुने गरेको छ । अझ समय समयमा युवतीहरुले युवा बलात्कार गरेका घटना पनि सुन्नमा आउँछन । तर अर्को यस्तो घटना सार्वजनिक भएको छ जहाँ केटीले नै केटीलाई बलात्कार गरेकी छिन । त्योपनि नक्कली लिंग राखेर । घटना अनुसार यस्तै बलात्कार घटनामा स्कटल्याण्डकी एक १८ वर्षीय युवतीले ३ वर्षको जेल सजाय पाएकी छिन् । आफु केटा भएको भन्दै एक किशोरीमाथि साढे ३ वर्षदेखि लगातार बलात्कार गर्दै आएकी ती युवतीको रहस्य खुलेपछि जेल परेकी हुन । जस्टिन म्याकनेली नामकी ती युवतीले केटाको रुपमा १६ वर्षकी किशोरीसँग अनलाइनमार्फत सम्बन्ध स्थापित गरी भेटघाट समेत गरेर यौन सम्पर्क गरेको खुल्न आएको छ । अदालतमा मुद्दा दायर गर्ने डेभिड मार्खामका अनुसार साढे तिन वर्षदेखिको अनलाइन चिनजान पछि जस्टिनले ती किशोरीलाई ललाइफकाइ यौन सम्पर्क राखेकी थिइन् । केटाको भेषमा केटीद्धारा नै बलात्कृत हुने ती किशोरी लण्डनकी हुन् । बिहे गर्ने बाचा सहित साथीको घरमा बोलाएर ती युवतीले किशोरीलाई पहिलोपटक बलात्कार गरेकी थिइन् । जुन बलात्कारको श्रृंख...

पुरुष जाति लोप हुने !

अष्ट्रेलियाकी एक वैज्ञानिकले अबको ५० लाख वर्षमा पुरुषको प्रजाति पृथ्वीबाट लोप हुने दावी गरेकी छन् । रिसर्च स्कुल अफ बायोलोजिकी प्रोफेसर जेनी ग्रेभ्सले तीन सय लाख वर्ष अघि वाई (Y) क्रोमोजोममा १४ सय जीन रहेकामा अहिले जम्मा ४५ मात्रै बाँकी रहेको भन्दै यही दर अनुसार घट्दै गए त्यसपछि के हुने भन्ने सबैभन्दा ठूलो प्रश्न उब्जेको बताइन् । महिलाको क्रोमोजोम पुरुषको तुलनामा निकै गुणा बलियो रहेको भन्दै उनले महिलाको प्रजाति भने पुरुषको भन्दा धेरै वर्षपछि सम्म कायम रहने बताएकी छन् । पुरुषको समाप्ति हुने शुरुवात उनीहरुको वाई क्रोमोजोमबाट हुने जेनीको भनाई छ । महिलाको एक्स (X) क्रोमोजोम पुरुषको वाई क्रोमोजोम भन्दा हजार गुणा स्वस्थ हुने भन्दै उनले पुरुषको वाई क्रोमोजोम महिलाको एक्स क्रोमोजोमको सम्पर्कमा आउने बित्तिकै थप कमजोर भएर टुक्रिंदै जाने दावी गरेकी छन् । महिलामा एक्स क्रोमोजोम दुईवटा हुने भएकाले एकले अर्कोलाई सपोर्ट गर्ने तर पुरुषमा वाई क्रोमोजोम एउटा मात्रै हुने भएकाले सपोर्ट नपाउने र टुक्रिएर जाने प्रोफेसर जेनीको तर्क छ । लण्डनको नेशनल इन्ष्टिच्यूट फर मेडिकल रिसर्चका क्रोमोजोम विज्ञ प्रोफे...

`मेरो कुच्चेको अनुहारलाई कसैले पत्याउथेन` : विल्सन विक्रम राई (तक्मे बुढो)

विल्सन विक्रम राई, यो नाम न फिल्म उधोगका लागि नयाँ हो न दर्शकमाझ । बाल्यकालदेखि नै कला क्षेत्रमा संघर्षरत विल्सनले छोटो समयमा पाएको चर्चा र व्यस्तताको साथमा दर्शकको मायाले उनलाई अहिलेका सुपरस्टार भन्दा कसैले आपत्ति जनाउन सक्दैन । बिशेषगरी मेरी बास्यैमा निर्वाह गरेको तक्मे बुढोले उनलाई नाम दाम सबै दिएको छ । हुनत उनले अभिनय गरेका थोरै मात्र फिल्म रिलिज भएका छन् तर जे जति भए ति सबैमा उनको कामको तारिफ गरिन्छ । अहिलेका यिनै युवा सुपरस्टार विल्सनसँग प्रदर्शनको क्रममा रहेको फिल्म 'रिदम' को बिषयमा गरिएको अर्न्तवार्ता प्रस्तुत छ - रिदम फिल्म रिलिज मिती नजिकिंदै गर्दा कस्तो अनुभुती भईरहेको छ ? गत शुक्रबार अष्टनारायण हलमा एउटा फिल्म हेर्न गएको थिएँ । हल भित्र प्रवेश गर्नै लाग्छ सिठ्ठी र तालीको बर्षा भईरहेको थियो । फिल्म छुट्यो कि भनेर हतार हतार भित्र पस्दा त...(हाँस्दै) रिदमको ट्रेलरमा मलाई देखेर दर्शकले ताली बजाईरहेका रहेछन् । यसले एउटा उत्साह थपेको छ र फिल्मको प्रतिक्रिया लिन आतुर छु । त्यसैमाथी यहि फिल्मको लागि भनेर युके टुरलाई रोकेर बसेको छु । यो फिल्मलाई हिट बनाएर...

नेपालमा आश मारेको 'बधशाला' विदेशमा प्रदर्शन

काठमाडौं,फागुन २५।  नेपालको हलहरुमा सरकारले प्रतिबन्ध लगाएपछि रिलिज नहुने पक्का भएको फिल्म बधशाला विदेशमा भने पूर्व निर्धारित कार्यक्रम अनुसारनै प्रदर्शन हुने भएको छ। नेपालमा प्रतिबन्धीत बधशाला अमेरिका, बेलायत र अस्ट्रेलियामा बस्ने नेपाली भने हेर्न पाउने भएका हुन् । उनिहरु माझ आज फिल्म प्रर्दशन गरिन तयारी गरिएको निर्देशक मनोज पण्डित जानाकारी दिनु भएका हो । रक्षा मन्त्रालयले शान्ति प्रक्रिया भाँड्नेु भन्दै सञ्चार मन्त्रालयलाई फिल्म रोक्न आग्रह गरेपछि यो फिल्मको नेपाल रिलिज स्थगित भएको थियो । बधशाला फिल्म चलाउन नपाएको झोकमा बधशाला युनिट सहितको अन्य फिल्मकर्मीहरुले काठमाडौंमा आज ब्ल्याक फ्राइडे नाम दिँदै विरोध कार्यक्रम गर्ने भएका छन्। अनामनगरको मण्डला थियटरमा फिल्मकर्मी कालोपट्टीका साथ भेला हुने र बधशालामाथि लगाइएको अंकुशप्रति विरोध प्रकट गर्ने पनि पण्डितले जानकारी दिए।

पेटबाटै बच्चा चोरी !

 एजेन्सी।  एक ब्राजिलियन महिलाले आफ्नो पेटबाटै बच्चा चोरिएको दाबी गरेकी छिन् ।उनले अस्पतालले नै बच्चा चोरेको पनि आरोप लगाएकी छिन्। १९ वर्षिय युवती लायन सन्तोष प्रसुती पिडा पछि साओपाउलोमा रहेको एक अस्पतालमा पुगेकी थिइन्। उनको त्यहाँ सिटिस्क्यान गरिएको थियो, सिटिस्याक्यानमा उनको पेटमा बालिका रहेको थाहा भएको थियो, नर्सहरुले उनको बच्चाको बढ्दो आकारको बारेमा तथ्याङक समेत राखेका थिए। उनको चेक जाँचको क्रममा उनको गर्भमा रहेको बच्चाको हार्टबिट समेत जाँचिएको थियो। यसरी गर्भमा शिशु रहेको थाहा भएपछि लायन र उनका श्रीमानले छोरीको नाम समेत राखे ।  उनिहरुले बच्चा आगमनको लागी नयाँ ठुलो घर समेत किने। त्यतिले पनि नपुगेर उनिहरुले बच्चाको लागी चाहिने लुगा र फर्निचरमा समेत २ हजार पाउण्ड खर्च गरिसकेका थिए। उनले बच्चा पाउने घोषित दिन भन्दा एक दिन अगावै उनि प्रसुती पिडा पछि पुनः अस्पताल गइन्। डाक्टरहरुले उनको अप्रेसन गर्नपर्ने बताए। तर अप्रेसन पश्चात डाक्टरहरुले उनको पेटमा बच्चा नै नभएको बताए। डाक्टरहरुले यसलाई ‘साइकोलोजिकल गर्भधारण’ भनेर बताए। तर लायन भने आफ्नो बच्चा चोरी भएको भन्दै अदाल...

भ्यालेनटाइन्स डेमा के गर्ने ? (टिप्सहरु)

भ्यालेनटाइन्स डे आउन अब केहि दिन मात्र बाँकी छ । यद्यपी, यस वर्ष यो दिन विकडेजमा परेपनि निश्चित प्लानका साथ आफ्नो पार्टनरसँग यस दिनलाई स्पेशल बनाउन सक्नुहुनेछ । उक्त दिनमा तपाइँ आफ्नो पार्टनरसँग डेटमा जानसक्नु हुनेछ अथवा विकेन्डको नै प्लान गर्नसक्नु हुनेछ । यहाँ सही तरिका अपनाउनको लागि केहि उपायहरु बताइएका छन् । फूलको राम्रो व्यवस्था : फूल सबैका लागि प्रिय हुन्छन्, त्यसकारण केहि राम्रा राम्रा फूलको बुके बनाएर त्यसमा तपाइँले सोच्नु भएको प्लान लेखेर पार्टनरलाई दिनुभयो भने उनको अनुहारमा चहकिलो मुस्कान देख्न सक्नुहुनेछ । पिकनिक : यदि तपाइँसँग थोरै समय छ र एक दिनमात्र खाली हुनुहुन्छ भने प्रकृतिको नजिक हुने ठाउँमा जानुहोस् । यस्तो ठाउँमा गएर दुईजना सँगै खाना खानु र एक अर्कासँग रमाइलो कुरा गर्नु जस्तो रोमान्टिक अरु केहि पनि हुँदैन । खानेकुरा प्याक :आफ्नो पार्टनरसँग बाटोमा खानको लागि ध्यानपूर्वक केहि खानेकुरा प्याक गर्नुहोस् । ड्राई फ्रुट्स, चिज, लेज र चिप्सजस्ता खानेकुरा प्याक गर्नुभयो भने राम्रो हुन्छ । वाइन र स्यामपेन : वाइन अथवा स्यामपेनको पूर्व योजना गर्नुहोस् र आफ्नो रुममा हो...

बल्ल देखायो नासाले हाम्रो वास्तविक सगरमाथा

                                                 २९ मंसिर,  विश्वको सर्वोच्च शिखर सगरमाथालाई कसले नचिन्ला र । तर, अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले अन्तरिक्षबाट खिचेको सगरमाथाको भन्दै गलत तस्बिर राखेको थियो । नेपाली पत्रकारहरुले सामाजिक सञ्जालमा नासाले वेबसाइटमा सगरमाथा भन्दै गलत तस्बिर राखेको औंल्याएपछि हिजो त्यसलाई सच्याएको छ । रुसी अन्तरिक्ष यात्री युरी मलेन्चेङ्कोले अन्तराष्ट्रिय अनुसन्धान केन्द्रबाट कात्तिक २४ गते खिचेको उक्त तस्बिरलाई नासाले सगरमाथाको भनी आफ्नो वेबसाइटमा राखेको थियो । त्यस तस्विरलाई अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले पनि सगरमाथाको भन्दै प्रयोग गर्दै आएका थिए । ट्टिरमा उक्त तस्बिरले व्यापक रुप लिएपछि हिमालसँग जानकारहरुले नासाले राखेको तस्बिर सगरमाथाको नभई सो हिमाल भारत, पाकिस्तान र तिब्बतका सीमा नजिकै रहेको कस्मिरस्थित ससेर खाङ्ग्री हिमाल हो भनेर ट्विट गरेका थिए । उनीहरुले गुगल अर्थको प्रयोग गरेर नासाले देखाएको हिमाल सग...

हर्के हल्दार - मङ्सिर १० गते

पछिल्लो समयमा आएर धेरै चर्चामा रहेको हास्य टि.भी. कार्यक्रम हो हर्के हल्दार यो कार्यक्रम प्रत्येक आइतवार बेलुका ७.३० बजे कान्तिपुर  टेलिभिजनमा हेर्न सकिन्छ । यो टि.भी. कार्यक्रम  हेर्न छुटेकोमा छिन्ता नलिनुस अब अनलाइनमा पनि हेर्न सकिन्छ । 

टाइगर झन गर्जिदै

भदौ १, भारतमा लभगभ ३५ करोड भारुको ओपनिङ गर्दै नयाँ रेर्कड राखेको सिनेमा ‘एक था टाइगर’ नेपाली हलवालाहरुको लागि पनि फाइदाको ब्यापार सावित हुदैगइरहेको छ । जसका कारण राम्रो कमाइ हुने आशले हत्तपत्त हिन्दी फिल्मी नलगाउने हलहरुले पनि ‘एक था टाइगर’ लाई लगाएका छन् ।बुधवारबाट रिलिज भएको सिनेमा ‘एक था टाइगर’ हेर्नेको क्रेजलाई क्यास गर्न क्यू एफ एक्सले आफू अन्तर्गतका ६ वटा हलहरु सबैमा सबै शो मा ‘एक था टाइगर’ लगाएको छ । क्यु एफ एक्सको बजार हेर्ने सुरेन्द्र थापाका अनुसार शुक्रवार र शनिवार सिनेमा हेर्न धेरै दर्शक आउने भएकाले सबैमा ‘एक था टाइगर’ लगाइएको हो । सिमित हलमा मात्र लगाउदा ‘एक था टाइगर’ हेर्न आउने दर्शकहरु टिकट नपाएर त्यसै नर्फकिउन भन्ने हेतुले पनि सबै हलमा लगाइएको हो । यसले राम्रो प्रतिफल दिने आशा पनि सुरेन्द्रले गरे । ‘एक था टाइगर’ आज र भोलि मात्र सबै हलमा लाग्नेछ भने आइतवारबाट अरु सिनेमाहरु पनि यथावत लगाइनेछ ।

कस्तो रेष्टुरेन्ट ? जहाँ थालमा होइन तरुनीको नांगो जिउमा खाना दिइन्छ

साउन २३, सम्झनुहोस् तपाइँ कुनै रेष्टुरेन्टमा खान खान जाँदै हुनुहुन्छ । त्यहाँ तपाइँलाई कुनै प्लेटमा होइन नांगा तरुनीका जिउमा खानेकुरा राखेर टक्राइन्छ भने तपाइँलाई कस्तो अनुभुति होला ? वास्तवमा यस्तो हुनै नहुने बकमफुस्से कुराको कल्पना किन गर्नु भन्ने तपाइँलाई लाग्नसक्छ । तर यो कुनै कल्पनाको कुरा होइन । अमेरिकाको एक रेष्टुरेन्टले अब नांगा मोडेलका सरीरमा खाना टक्राएर ग्राहकको भोट मेटाउने भएको छ । अमेरिकाको फ्लोरिडास्थित एक रेस्टुरेन्टले यस्तो सुविधा दिने भएको हो । जापानी परिकार खुवाउने उक्त रेस्टुरेन्टमा अब ५ सय डलर तिरेपछि अगाडि तेर्सिएका नांगा मोडेलको छाति तथा गुप्तांगमाथि राखिएको भोजन कपाकप खान पाइनेछ । यसरी नांगा मोडेलका छातिमाथिबाट सुशी तथा साशिमी जस्ता जापानी भोजन टप्प टिपेर खाने इच्छा भएमा गोजी केही गरम पारेर मियामीको कुंग फु किचेन रेष्टुरेन्टमा गए पुग्छ । उक्त रेष्टुरेन्टका मालिक नाथन लिबरम्यानले आफुले यस्तो सेवा प्रदान गर्ने मोडेलहरु मोडलिङ एजेन्सीबाट भाडामा ल्याउन थालेको भन्दै अहिले रेष्टुरेन्टमा काम गरिरहेका केही युवतीहरु समेत ग्राहकलाई आफ्नो नांगो जिउमा खाना खुवाउन त...

ढाका टोपी ढल्काउँदै कम्मर मर्काउँदै नाचे रणवीर कपुर !!!

विहिवार ११, आगामी सेप्टेम्बरमा रिलिज हुने भनिएको बलिउड अभिनेता रणविकर कपूरको पछिल्लो फिल्म ‘बर्फी’ अहिले नेपाली दर्शकहरुका लागि पनि चासाको विषय बनेको छ । शिरमा ढाका टोपी ढल्काउदै पञ्चे बाजाको तालमा कम्मर मर्काउदै रणवीर कपुर यस फिल्म 'बर्फी' मा देख्न पाइनेछ ।  यसको एकमात्र कारण के हो भने यो फिल्ममा नेपाली रहनसहन देखाइएको छ । दार्जेलिङमा खिचिएको उक्त दृश्यमा रणवीर कपुरको पछाडि नेपाली नौ मती बाजा बजाइरहेका नेपाली अनुहारहरुलाई पनि देख्न सकिनेछ । कतिपयले यो फिल्म नेपालका विभिन्न स्थानमा सुटिङ भएको बताएका छन् भने कतिपयले नेपाली मूलका मानिसहरु बस्ने भारतको दार्जिलिङ लगायतका स्थानमा फिल्मको शुटिङ भएको बताएका छन् । तर फिल्म निर्माण पक्षले भने यसको बारेमा केही खुलाएको छैन । यस सिनेमामा रणवीर कपुर बोल्न तथा सुन्न नसक्ने पात्रको रुपमा देखिनेछन् ।

बाबु र अनुको लव

विहिवार ११, पछिल्लो समयमा आएर गायनमा भन्दा अभिनयमा ब्यस्त रहेका बाबु बोगटी र अनु शाहको प्रेम कथालाई सचिन आमात्यले निर्देशन गरेका छन् । आउदो असोज ५ मा आउन लागेको चलचित्र  'आई एम इन लभ' मा बाबु र अनुको लभस्टोरीलाई हेर्न पाईनेछ । सिल्भर स्क्रिन सिने आर्टस् र शुष्मा इन्टरनेश्नल पिक्चर्सको व्यानरमा विष्णु वस्नेत र शुष्मा कार्कीले निर्माण गरेको सो फिल्ममा सुगम पोखरेल, बाबु वोगटी र सञ्जय श्रेष्ठले संगीत दिएका छन् । यस फिल्ममा विपिन मल्लको सम्पादन, बिष्णु कल्पितको छायाँकन, रोशन श्रेष्ठको द्धन्द तथा कविराज र पूनम राईको नृत्य रहेको छ ।

‘ज्यान हाजिर छ’ हमालको

श्रावन ४, साउन ५ गतेदेखि रिलिज हुने भनिएको फिल्म ‘ज्यान हाजिर छ’ को पोस्टर र प्रचारमा नआएपनि महानायक राजेश हमाल विशेष भूमिकामा देखिने छन् । यस सिनेमामा निर्देशक बद्री अधिकारीका अनुसार राजेश हमाल एक अभिभावकको भूमिकामा देखिदैछन् । बद्री अधिकारीको निर्माण समेत रहेको यस सिनेमामा अधिकांश नयाँ अनुहारहरुले अभिनय गरेका छन् । सामाजिक प्रेमकथात्मक यस सिनेमामा युवापुस्ताहरुमा बढिरहेको सामाजिक गैरजिम्मेवारीपनालाई देखाउन खोजिएको छ । सिनेमा सन्देशमूलक, मनोरञ्जनात्मक भएको निर्माण पक्षको दावी छ ।

खोजी प्रतिभाकोमा महानायक नाच्दा...

श्रावण ४, बुधबार राती सम्पन्न एसियन पेन्टस खोजी प्रतिभाको फाईनल कार्यक्रममा उपस्थित भएका महानायक राजेश हमालले आफू अभिनित फिल्म मायाज बारको दिल खोलेर प्रोमोशन गरे । बिशेषत फिल्मकै प्रोमोशनका लागि पुगेका हमालले आफ्नो भुमिका र निर्देशक दिनेश डिसीको प्रशंशा गर्न भुलेनन् । उनले आफूलाई मायाज बारमा बिशेष भुमिकामा प्रस्तुत गराएकोमा निर्देशक डिसी प्रति आभार प्रकट पनि गरे ।  बिशेषगरी त उनी कार्यक्रममा दर्शकसँग मज्जाले नाचे । खोजी प्रतिभाको कार्यक्रममा तेर्‍हथुमका बिक्रम लिम्बु बिजयी घोषित भए लग्गतै खुसी मनाईरहेका उनका आफन्त तथा साथीभाईको बिचमा पुगेर हमाल बिजयी लिम्बुले गाएको गीतमा लाज नमानी नाचे

प्रशान्त र खगेन्द्रले तताए सिन्धुली

माघ २९, सिन्धुली  सिन्धुलीमा माघ २० गते देखि भइरहेको ल्होछार सांस्कृतिक महोत्सवको अन्तिम दिन आइतबार प्रशान्त र खगेन्द्रले सिन्धुली तताए । महोत्सवको अन्तिम दिन सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा प्रशान्तको गीत र खगेन्द्रको नृत्यका लागी विहानदेखि कुरेर बसेका सिन्धुलीवासीले दुवैको आगमनलाई उतिकै वाह...वाहले स्वागत गरेका थिए । तामाङहरुको सांस्कृतिक पर्व २८४८ औँ सोनम ल्होछारको अवसरमा आयोजित ल्होछार बहुसांस्कृतिक महोत्सवको औपचारिक कार्यक्रमको समापन पछि मञ्चमा देखिएका विश्वकै सबै भन्दा होचो व्यक्तिको नाम गिनिज बुकमा रेकर्ड कायम गरेका खगेन्द्र थापामगरले पञ्चेबाजाका धुनमा खुकुरी साथमा लिएर नाचेका थिए । खगेन्द्रको त्यो नृत्य भइरहदा दर्शकहरुको भिड थाम्न प्रहरी तथा आयोजकलाई हम्मे पारेका थिए । ल्होछार सांस्कृतिक महोत्सवको अन्तिम दिन सिन्धुलीमा आएका इन्डियल आइडल प्रशान्त तामाङका गीतहरुले सिन्धुली महोत्सवमा निकै रौनकता थप्यो । महोत्सवमा आएका प्रशान्तले गाएका हरेक गीतहरुमा उनका फ्यानहरुको वाहवाहलाई प्रहरीले नियन्त्रणमा लिन सकेनन् । प्रशान्तलाई हेर्नका लागी बालक देखि बृद्धा सम्म गेट...

महङ्गा सिनेमाले थिचिए आर्यन

पुष २२ नायक आर्यन सिग्देल अहिले घरमै वसेका छन्, उनको हातमा सिनेमा छैनन् । यस्तै हल्लाहरु छन् बजारमा । एकअर्थमा भन्ने हो भने यो कुरा सत्य पनि हो । आर्यन सिग्देलले अभिनय गरेका सिनेमाले लगानी उठाउन सकेनन्, यसैले पनि उनी असफल नायक हुन् धेरैको विश्लेषण हो यो । यदि चलचित्रले लगानी उठाएन् भने त्यो असफल सिनेमा हो र यो सँग जोडिएका हरेक कलाकार पनि असफल हुन् । उनले अभिनय गरेका सिनेमा यो वर्ष मात्र दुईवटा असफल भए र बाँकी एक सिनेमा प्रदर्शनको क्रममा रहेको छ । नेपाली सिनेमाले बजार पाएको छैन, यहाँ महङ्गा बजेटका सिनेमा चलेर लगानी उठाउन गाह्रौ नै पर्दछ । नायक आर्यन सिग्देल पछिल्ला केही समय महङ्गा सिनेमाले थिचिएका नायक हुन् । 

नेपथ्य ब्यण्डको संगीत यात्रा २०६८

सिन्धुलीमाढी  “शान्तीका लागी शिक्षा” बोलको नारा लिएर नेपथ्य ब्यण्डले नेपालको विभिन्न ठाउँहरुमा कार्यक्रम गर्दै हिडिरहेको छ । यसै शिलशीलामा यही पौष २३ गते शनिवारका दिन सिन्धुलीमाढीमा पनि कार्यक्रम गर्दै छ । सिन्धुली जिल्लाका आयोजक नेपाल पत्रकार महासंघ सिन्धुली र सहआयोजकमा गौमती उच्च मा. वि.रहेको छ ।

नायक राजेश हमाल अब सम्पादक

पुष १४ अंग्रेजीमा स्नातककोत्तर गरेका नेपाली सिनेमा क्षेत्रकै चर्चित नायक राजेश हमाल अब पत्रकार बन्ने भएका छन् । उनी, कुनै चलचित्रमा पत्रकारको भुमिकामा देखिन लागेको नभई वास्तवमै पत्रकार नै बन्न लागेका हुन् । उनलाई एक दैनिक राष्ट्रिय पत्रिकाले यो प्रस्ताव गरेको हो । यसमा हमालले स्वीकृती पनि जनाईसकेका छन् । नायक हमालले अब समाचार पत्रिकामा पढ्ने मात्र छैनन् । यसको सम्पादन समेत गरेर कुन छाप्ने र कुन नछाप्ने भनि छुट्टाउने समेत अधिकार पाएका छन् । यसका लागि हमाललाई कान्तिपुर पव्लिकेशनले अंग्रेजी राष्ट्रिय दैनिक द काठमाण्डु पोष्टमा सम्पादकको जिम्मेवारी दिने भएको हो ।  काठमाण्डु पोष्टले शुरुवात गर्न लागेको सेलिब्रेटी सम्पादक अन्तर्गत हमाल फेब्रुअरी महिनाका लागि यो पत्रिकाको सम्पादक बन्नेछन् ।

२०११ का टप टेन बलिउड फिल्म

पुष ११,  सन् २०११ मा अहिलेसम्म बलिउड फिल्म इन्डस्ट्रीमा १ सय ७ वटा फिल्म रिलिज भए । तर रिलिज भएका मध्ये कमैले मात्र नाफा कमाउन सके भने धेरै फ्लप भए । सन् २०११ मा कमाइका दृष्टिले हिट बनेका उत्कृष्ट दश बलिउड फिल्म निम्न रहे : १.बडिगार्ड : अगष्ट मा रिलिज भएको सलमान खान अभिनित फिल्म बडिगार्डले यो वर्ष बलिउड बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको रुपमा रह्यो । यो फिल्मले १ अर्व ४८ करोड भारु व्यापार गरेको बताइन्छ । फिल्ममा सलमान खानका अतिरिक्त करीना कपूर, राज बब्बर तथा हेजल कीचको मुख्य अभिनय रहेको छ ।