Skip to main content

Posts

Showing posts with the label साहित्य

महासय

महासय गोपी थापामगर विगतलाई हेर्नुहोस् वर्तमानलाई चिन्नुहोस् भूत, वर्तमान, र भविष्य यी तीन पक्षको इतिहास नियाल्नुहोस र साथमा विश्व भुमण्डलको परिदृष्य पनि जसको परिधिभित्र कैद मान्छेहरु अनि– अन्यायमा पिल्सिएक मान्छेका वास्तविक अनुहारहरु आखिर ! त्यहि मान्छे हो जो पशुसरह बेचिन्छ आखिर त्यहि मान्छे हो जसको अस्तित्तवभित्रको सतित्व लुटिन्छ त्यसैले महासय

कविता

उद्धव श्रेष्ठ क.न.पा.६ , सिन्धुली  त्राशमय बाटोहरु   खोली हेरे आँखा यहाँ   जता ततै लाश भेट्छु     हीजो हिड्ने बाटो भरि  आज हिडदा काँडा भेट् छु । अन्धाकारमा हिडेको छु  जुनको रातमा जलेको छु  पिडा सही हासेको छु  मरे सरि बाँचेको छु । आतँकको सिकारमा   स्वार्थको भकारीमा  जो को ही मरेका छन् रगत त्यसै बगेका छन् ।

नगर क्याम्पस स्तरीय खुल्ला गजल प्रतियोगिता सम्मपन्न

असोज ६ , विजयदशमी तथा शुभदिपावलीको पावन अवसरमा गजल सरोवर सिन्धुली तथा शिद्घज्योति शिक्षा क्याम्पसद्वारा आयोजित नगर क्याम्पस स्तरीय खुल्ला गजल प्रतियोगिता आज सिन्धुलीमाढीको श्री जनज्योति उच्च मा. वि. फोस्रेटारमा सम्मपन्न भएको छ । उक्त आयोजित कार्यक्रममा  सभापतिका रुपमा  शिद्घज्योति क्याम्पसका विद्यार्थी  संझना भ्लोन हुनुहुन्थ्यो भने प्रमुख अथितिका रुपमा उक्त श्री जनज्योति उच्च मा.वि फोस्रेटारका प्राचार्य भीम विक्रम थापा हुनुहुन्थ्यो, कार्यक्रम संचालकमा शिद्घज्योति शिक्षा क्याम्पसका गजल सरोवरका अध्यक्ष्य रामकुमार पोखरेल र त्यसै गजल सरोवर सिन्धुलीका अधक्ष्य बरुण लामिछानेको पनि उपस्थित थियो । 

मेरो सपनाको देश(कविता )

ध्रुव चन्द्र खड्का सिन्धुली  धर्ति एउटै झण्डा एउटै छानो रुपि गगन एउटै भाषा र भेष फरक भएनि मझेरी आँगन सबको एउटै जहाँ सहिदहरु गर्वले नाच्छन् दूर हुन्छ रिस र द्वेष जहाँ हिउँचुली मुस्कुराउँछ त्यहि हो मेरो सपनाको देश ॥