Skip to main content

Posts

सेक्स गर्दा येसरी सुरुवात गर्नुहोस

पूर्ण रुपमा यौन सन्तुष्टि कसरी लिने ? यदि तपाईको यौन साथीले पूर्ण रुपमा यौन आनन्द प्राप्त गरेको कुरामा तपाईं विश्वस्त हुनुहुन्न भने सोच्नुस् माया छ भन्दैमा तपाई उसको मनको सबैकुरा पढ्न सक्नुहुन्छ भन्ने छैन । यद्यपी माया छ भने उसको शरीर र उसको सोचाइ कसरी आनन्दीत हुन्छ भन्ने कुरा केही हदसम्म थाहा हुन सक्छ । तपाई आफ्नो यौन साथीलाई यौनसम्पर्कको लागि पूर्ण रुपमा तयार चाहानुहुन्छ भने तपाईले चुम्बनको स्पर्शबाट शुरुवात गर्नुस् । तपाई सोझै यौनाङ्गतिर आकर्षित हुनुहुन्छ भन्ने कुराको महसुस नगराउनुस् । प्रेमस्पर्श पाखुरा, पछाडिको भाग हुँदै खुट्टातिर पनि हल्का र मुलायम भुवाको जस्तो स्पर्श गर्नुस् । अनुहार, ओठ, कान, घाँटीमा चुम्बन गर्दै जानुस् । जब तपाई र तपाईको यौन साथी दुवैजनाको अङ्गप्रत्यङ्ग पूर्ण रुपमा सक्रिय भएको अनुभव गर्नुहुन्छ तब तपाई पूर्ण रुपमा योनाङ्गतर्फ प्रवेश गर्नुस् । छातीमा, पछाडिको अङ्गमा, तिघ्रामा, भित्री तिघ्रामा सपर्श बढाउँदै जानुस् । योनीको बाहिरी भागमा लिङ्गले धक्का दिनुस् र फेरि बाहिर निकाल्नुस् । यस अवस्थासम्म पुरुष पूर्ण रुपमा उत्तेजनामा आइपुगेको हुन्छ ।

एउटै पुस्तकको मुल्य साँडे दुई अर्ब रुपैयाँ

एउटा पुस्तकको समान्य मुल्य कति पर्ला ? या भनौं अहिले सम्ममा तपाईले किन्नु भएको सबैभन्दा महंगो पुस्तकको मुल्य कति छ ? र तपाईले सुन्नु भएको अहिले सम्मको महंगो मुल्य भएको पुस्तकको मुल्य कति छ ? यि सबै प्रश्न सोधिरहंदा पक्कै पनि तपाईले धेरै अडकल बाजि काट्नु भयो होला ? तर धेरै नसोच्नुस् अमेरिकामा एउटै पुस्तकको मुल्य साँडे दुई अर्ब राखिएको छ । अर्थात ३ करोड डलर राखिएको छ । तर यो पुस्तक सुन वा त्यस्तो कुनै महंगो धातुको नभइ अमेरिकामा छापिएको पहिलो पुस्तकको हो । तर पुस्तक विक्रि भने भइसकेको छैन । तपाईले पनि किन्न सक्नुहुन्छ । किनभने यो पुस्तक लिलामिमा राखिएको छ । दि बे साम बुक नामको यो पुस्तक सन् १६४० मा म्यासाच्युसेटमा प्रकाशित भएको बताइएको छ । लिलाम हुन लागेको यो अनूदित पुस्तकको जम्मा ११ मध्ये एउटा पाटो भएको बताइन्छ । सन् १९४७ मा यो पुस्तक १ ला ५१ हजार डलरको कीर्तिमानी राख्दै विक्रि भएको थियो ।

वेबसाइट बाटै मोबाइलको रिचार्ज

उपभोक्तालाई सहज रुपमा मोबाइलमा ब्यालेन्स रिचार्ज गर्ने सुविधा दिनका लागि नेपाल टेलिकमले वेबसाइटबाटै मोबाइल रिचार्ज गर्न सकिने सेवा सुरु गरेको छ। यसरी वेबसाइटबाट मोबाइल फोन रिचार्ज गर्दा आफ्नो मात्र नभएर आफन्तको मोबाइलमा समेत ब्यालेन्स रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ। त्यसका लागि टेलिकमले आफ्नो वेबसाइटमा मोबाइल रिचार्जको नयाँ सेक्सन पनि बनाएको छ। तत्कालका लागि टेलिकमको सीडीएमए तथा आइपीसीडीएमए प्रिपेड मोबाइल र फिक्स लाइनहरुमा अनलाइन रिचार्ज गर्न सकिन्छ। टेलिकमले मोबाइल रिचार्जका लागि तयार पारेको यो वेबसाइटमा गएपछि त्यहाँ मोबाइल र रिचार्ज कार्डको पीन नम्बर टाइपस्थान देखिन्छ। जहाँ मोबाइल नम्बर र त्यो भन्दा तल रहेको रिचार्ज पीन नम्बर टाइप गरि क्याप्चा हालेर रिचार्ज बटनमा क्लिक गरेपछि मोबाइलमा नयाँ ब्यालेन्स थपिन्छ। नेपाल टेलिकम आफ्नो ‘ड्रिम प्रोजेक्ट’ ‘कन्भर्जेन्ट रियल टाइम बिलिङ’ र ‘कस्टोमर सपोर्ट सिस्टम’ अर्न्तगत बिलिङलाई सजिलो बनाउने र उपभोक्तासँग असल सम्बन्ध विकासमा केन्द्रीत भएको छ। यसखालको अनलाइन रिचार्ज सुविधा विस्तारै टेलिकमका सबै सेवामा लागु हुने टेलिक...

नक्कली लिंग राखेर केटीबाट केटिनै बलात्कार

एजेन्सी । दैनिक जसो सुनिन्छ पुरुषले महिला बलात्कार गरेका घटना । त्यो ज्यादै कम उमेर देखि बृद्धा सम्म पनि हुने गरेको छ । अझ समय समयमा युवतीहरुले युवा बलात्कार गरेका घटना पनि सुन्नमा आउँछन । तर अर्को यस्तो घटना सार्वजनिक भएको छ जहाँ केटीले नै केटीलाई बलात्कार गरेकी छिन । त्योपनि नक्कली लिंग राखेर । घटना अनुसार यस्तै बलात्कार घटनामा स्कटल्याण्डकी एक १८ वर्षीय युवतीले ३ वर्षको जेल सजाय पाएकी छिन् । आफु केटा भएको भन्दै एक किशोरीमाथि साढे ३ वर्षदेखि लगातार बलात्कार गर्दै आएकी ती युवतीको रहस्य खुलेपछि जेल परेकी हुन । जस्टिन म्याकनेली नामकी ती युवतीले केटाको रुपमा १६ वर्षकी किशोरीसँग अनलाइनमार्फत सम्बन्ध स्थापित गरी भेटघाट समेत गरेर यौन सम्पर्क गरेको खुल्न आएको छ । अदालतमा मुद्दा दायर गर्ने डेभिड मार्खामका अनुसार साढे तिन वर्षदेखिको अनलाइन चिनजान पछि जस्टिनले ती किशोरीलाई ललाइफकाइ यौन सम्पर्क राखेकी थिइन् । केटाको भेषमा केटीद्धारा नै बलात्कृत हुने ती किशोरी लण्डनकी हुन् । बिहे गर्ने बाचा सहित साथीको घरमा बोलाएर ती युवतीले किशोरीलाई पहिलोपटक बलात्कार गरेकी थिइन् । जुन बलात्कारको श्रृंख...

पुरुष जाति लोप हुने !

अष्ट्रेलियाकी एक वैज्ञानिकले अबको ५० लाख वर्षमा पुरुषको प्रजाति पृथ्वीबाट लोप हुने दावी गरेकी छन् । रिसर्च स्कुल अफ बायोलोजिकी प्रोफेसर जेनी ग्रेभ्सले तीन सय लाख वर्ष अघि वाई (Y) क्रोमोजोममा १४ सय जीन रहेकामा अहिले जम्मा ४५ मात्रै बाँकी रहेको भन्दै यही दर अनुसार घट्दै गए त्यसपछि के हुने भन्ने सबैभन्दा ठूलो प्रश्न उब्जेको बताइन् । महिलाको क्रोमोजोम पुरुषको तुलनामा निकै गुणा बलियो रहेको भन्दै उनले महिलाको प्रजाति भने पुरुषको भन्दा धेरै वर्षपछि सम्म कायम रहने बताएकी छन् । पुरुषको समाप्ति हुने शुरुवात उनीहरुको वाई क्रोमोजोमबाट हुने जेनीको भनाई छ । महिलाको एक्स (X) क्रोमोजोम पुरुषको वाई क्रोमोजोम भन्दा हजार गुणा स्वस्थ हुने भन्दै उनले पुरुषको वाई क्रोमोजोम महिलाको एक्स क्रोमोजोमको सम्पर्कमा आउने बित्तिकै थप कमजोर भएर टुक्रिंदै जाने दावी गरेकी छन् । महिलामा एक्स क्रोमोजोम दुईवटा हुने भएकाले एकले अर्कोलाई सपोर्ट गर्ने तर पुरुषमा वाई क्रोमोजोम एउटा मात्रै हुने भएकाले सपोर्ट नपाउने र टुक्रिएर जाने प्रोफेसर जेनीको तर्क छ । लण्डनको नेशनल इन्ष्टिच्यूट फर मेडिकल रिसर्चका क्रोमोजोम विज्ञ प्रोफे...

`मेरो कुच्चेको अनुहारलाई कसैले पत्याउथेन` : विल्सन विक्रम राई (तक्मे बुढो)

विल्सन विक्रम राई, यो नाम न फिल्म उधोगका लागि नयाँ हो न दर्शकमाझ । बाल्यकालदेखि नै कला क्षेत्रमा संघर्षरत विल्सनले छोटो समयमा पाएको चर्चा र व्यस्तताको साथमा दर्शकको मायाले उनलाई अहिलेका सुपरस्टार भन्दा कसैले आपत्ति जनाउन सक्दैन । बिशेषगरी मेरी बास्यैमा निर्वाह गरेको तक्मे बुढोले उनलाई नाम दाम सबै दिएको छ । हुनत उनले अभिनय गरेका थोरै मात्र फिल्म रिलिज भएका छन् तर जे जति भए ति सबैमा उनको कामको तारिफ गरिन्छ । अहिलेका यिनै युवा सुपरस्टार विल्सनसँग प्रदर्शनको क्रममा रहेको फिल्म 'रिदम' को बिषयमा गरिएको अर्न्तवार्ता प्रस्तुत छ - रिदम फिल्म रिलिज मिती नजिकिंदै गर्दा कस्तो अनुभुती भईरहेको छ ? गत शुक्रबार अष्टनारायण हलमा एउटा फिल्म हेर्न गएको थिएँ । हल भित्र प्रवेश गर्नै लाग्छ सिठ्ठी र तालीको बर्षा भईरहेको थियो । फिल्म छुट्यो कि भनेर हतार हतार भित्र पस्दा त...(हाँस्दै) रिदमको ट्रेलरमा मलाई देखेर दर्शकले ताली बजाईरहेका रहेछन् । यसले एउटा उत्साह थपेको छ र फिल्मको प्रतिक्रिया लिन आतुर छु । त्यसैमाथी यहि फिल्मको लागि भनेर युके टुरलाई रोकेर बसेको छु । यो फिल्मलाई हिट बनाएर...

नेपालमा आश मारेको 'बधशाला' विदेशमा प्रदर्शन

काठमाडौं,फागुन २५।  नेपालको हलहरुमा सरकारले प्रतिबन्ध लगाएपछि रिलिज नहुने पक्का भएको फिल्म बधशाला विदेशमा भने पूर्व निर्धारित कार्यक्रम अनुसारनै प्रदर्शन हुने भएको छ। नेपालमा प्रतिबन्धीत बधशाला अमेरिका, बेलायत र अस्ट्रेलियामा बस्ने नेपाली भने हेर्न पाउने भएका हुन् । उनिहरु माझ आज फिल्म प्रर्दशन गरिन तयारी गरिएको निर्देशक मनोज पण्डित जानाकारी दिनु भएका हो । रक्षा मन्त्रालयले शान्ति प्रक्रिया भाँड्नेु भन्दै सञ्चार मन्त्रालयलाई फिल्म रोक्न आग्रह गरेपछि यो फिल्मको नेपाल रिलिज स्थगित भएको थियो । बधशाला फिल्म चलाउन नपाएको झोकमा बधशाला युनिट सहितको अन्य फिल्मकर्मीहरुले काठमाडौंमा आज ब्ल्याक फ्राइडे नाम दिँदै विरोध कार्यक्रम गर्ने भएका छन्। अनामनगरको मण्डला थियटरमा फिल्मकर्मी कालोपट्टीका साथ भेला हुने र बधशालामाथि लगाइएको अंकुशप्रति विरोध प्रकट गर्ने पनि पण्डितले जानकारी दिए।