Skip to main content

वस दुर्घटनावाट मर्नेमध्ये ३४ को सनाखत


असोज २७, 
"शोकमा छ सिन्धुली"


सिन्धुलीवाट शुक्रवार काठमाडौं गैरहेको विपीयातायातको ना.३ ख ९४१२ नम्वरको यात्रुवहाक वस पुरानोझागाझोली गाँउ विकास समिती-४ गैरिपुच्छारमा दुर्घटनामा परि ४१ जनाको मृत्यु भएको छ । प्रहरीले हिजो वेलुका सम्म मृत्यु हुनेको सङख्या ४२ भने पनि ४१ मात्रै रहेको जनाएको छ ।

मृत्यु हुनेमा युवराज श्रेष्ठभिमेश्वर ७,
खुस वहादुर श्रेष्ठ भिमेश्वर ८,
विकास पयिार कनपा ३,
प्रेम वहादुर थापा मगर भद्रकाली ३,
विरवहादुर तामाङ पुझा ६,
सन्दिपं कार्की कनपा ५,
ईश्वर पोखरेल कनपा ५,
सिता गौतम डाडी गुरासे ६,
मदन श्रेष्ठ रानीचुरी २,
विष्णु कार्की रानिवास ५,
विवेक वराल वाशेश्वर ७,
वलिराम कार्की जरायोटार ९,
पुर्ण वहादुर आलेमगर भद्रकाली ३,
राकेश ढकाल कनपा ४,
शुशिला विक कनपा ४,
श्याम विक कनपा ४,
शिहंवहादुर खड्का त्रियुगा ४,
उदयपुर कृतिका श्रेष्ठ धुलिखेल ५,
प्रमिला श्रेष्ठ भिमस्थान ५,
यशु जर्गा मगर तिनकन्या ८,
लाल वहादुर लुङ्गेली मगर रतनचुरा ९,
सिगंता घनामगर लाम्पान्टार ६,
वीरवहादुर मुदेल रानीचुरी ७,
भवानी अधिकारी भक्तपुर सुर्यविनायक,
अन्जु ढकाल कनपा ५,
शंकर खडका उदयपुर गाईघाट,
चन्द्रगोपाल श्रेष्ठ काभ्रे,
काठमाण्डौ महानगरपालिका ३५का समर वहादुर जोशी, फुल कुमारी जोशी,नमिता जोशीचण्डीका देवी जोशी र रानिचुरी १ का प्रवल जोशीको सनाखत भएको छ । 
अन्यको सनाखत हुन वाकी छ । ६० जना भन्दा बढी यात्रु रहेको सो बस ३ सय मिटर तल खसेको थियो । घटनामा स्थानीय बासिन्दा प्रहरी सशस्त्र प्रहरी नेपाली सेना इलाका प्रहरी कार्यालय खुर्कोट प्रहरी चौकी दुम्जाका प्रहरीहरुले उद्धार गरेका थिए । 

आज सिन्धुलीका सम्पुण उधोगधन्दापसल गैरसरकारी कार्यालयहरु वन्द गरिएका छन् भने राजनितिक दलले दुःख व्यक्त गदै प्रेस विज्ञप्ती जारी गरेका छन् । सडक साँघुरो र दैनिक यातायातका सयौं साधनहरुको आवतजावत गर्ने यो सडक मर्मत अभावले जिर्ण बन्दै गएको थियो । वैशाक महिनामा सो स्थानमा विपी यातायातको वस दुर्घटनाहँुदा १२ जना यात्रुको मृत्यु भएको थियो ।

साभार : सिन्धुली दर्पण

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide