सिन्धुलीमाढी
“शान्तीका लागी शिक्षा” बोलको नारा लिएर नेपथ्य ब्यण्डले नेपालको विभिन्न ठाउँहरुमा कार्यक्रम गर्दै हिडिरहेको छ । यसै शिलशीलामा यही पौष २३ गते शनिवारका दिन सिन्धुलीमाढीमा पनि कार्यक्रम गर्दै छ । सिन्धुली जिल्लाका आयोजक नेपाल पत्रकार महासंघ सिन्धुली र सहआयोजकमा गौमती उच्च मा. वि.रहेको छ ।
सिन्धुलीमाढी – सिन्धुली
स्थान ः– शुभेच्छा चलचित्र मन्दिर
समय ः– दिउसो ३ बजे
टिकट पाइने स्थान ः– नेपाल पत्रकार महासंघ, सिन्धुली , रेडियो साहारा, रेडियो सिन्धुलीगढी , दाहाल अफसेट प्रेस र गौमती उ.मा.वि. ।
टिकट दर ः– रु.१००० ।– , रु.५०० ।– र रु.३०० ।–
Comments