Skip to main content

मध्यमान्चल स्थरीय भलीबल प्रतियोगीता सिन्धुलीमाआजदेखी शुरुभयो

माघ १०, सिन्धुली
मध्यमान्चल स्थरीय भलीबल प्रतियोगीता आजदेखी शुरुभयको छ । खेलकुद राज्य मन्त्री गोपी आछामेको प्रमुख आतिथ्यमा शुरुगरीयको उक्तकार्यक्रममा उन्नाइस जिल्लाका खेलाडीको सहभागीता रहेको थियो । आज पहीलो चरणको खेल अन्र्तगत लीग सिस्टम र टीटी काउन्टबाट शुरुगरीयको पहीलो खेलमा सिन्धुलीको टीमले नुवाकोट टीमलाई हरायो धनुषाले रौताहटलाई सर्लाहीले रामेछापलाई धादीङले रसुवालाई मकवानपुरले महोत्तरीलाई ललीतपुरले चितवनलाई सन्धिुपाल्चोकले बारालाई हराउदै बिजेता बनेका छन भने काठमाण्डौको टीमले शुरुमा नै बाइ पाएर बिजेता बनेको थियो । एकचोटी हारेको टीम रामेछापले बाई पायर बसेको काठमाण्डौको टीमलाई हरायर फेरी बिजेता बन्ने कोसीस गरेको छ भने काठमाण्डौले हार बेहोर्नु परेको छ । बाकी खेल भोली बिहान ७ बजेबाट शुरुहुने आयोजकले जनायको छ ।





Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide