Skip to main content

बाणिज्य बैकमा वृद्धवृद्धाहरुको भिड

फागुन १७, सिन्धुली 
कमलामाई नगरपालीकाले बैँक मार्फत वृद्धवृद्धाहरुको भत्ता दिने व्यवस्था गरेपछि राष्ट्रिय बाणिज्य बैकमा वृद्धवृद्धाहरुको भिड लागेको छ । भत्ताकालागि सरकारले नगरपालीका भित्रका सबेै वडाका वृद्धवृद्धा अपाङ्गहरुलाई बैक मार्फत भत्तादिने निणय गरेपछि भत्ता बुझ्नको लागी सिन्धुलीको राष्ट्रिय बाणिज्य बैकमा बृद्ध बृद्धाहरुको भिड लाग्न थालेको हो । कमलामाई नगरपालीकाको वृद्धवृद्धाहरुले सोमबार दिनभरी लाईनमा बसेर आफ्नो खाताबाट भत्ता बुझेका छन् ।
वडा सचिवहरुमार्फत घरमै बसेर भत्ता बुझ्ने‘ क्भभ ब्ििलाईनमा बस्दा बस्दा सबै शरीर दुख्न थालीसक्यो  बेैकमा आएको करीब तीन घण्टा जति भयो होला अहिले संम्म पनि पालो आएन यो भन्दा त पहिलेकै सजिलो थियो भन्दै गुनासो पोख्नु भयो सिन्धुलीे कमलामाई नगरपालीका ४ चिसापनी झोर मंगले तामाङले ,मंगले तामाङ मात्रा होईन भत्ता लिन आउनुभएको धेरै वृद्धवृद्धाहरु सधै  घरघरमै लगीदिने  भत्ता बैँक बाछ लिनुपर्दा सरकारले हामीलाई मार्ने भयो भन्नेजस्ता गुनासो रहेको छ ।

यसरी लाईन बस्नु पर्दा हामी जस्ता बुढाबुढीको केहालत होला उनिहरुले‘ क्भभ ब्ििनगरपालीकामा बैक मार्फत भत्ता वितरण गर्दा वृद्धवृद्धाहरुलाई समस्या भएको गुलासो आईरहदा जिल्लाका केही गाविसमा भने वृद्धवृद्धाहरुले भने भत्ता नपाएको र गाविस सचिवहरुले खानेगरेको गुनासो पनि आउने गरेको छन् । केहि समय अघि गाविस सचिवहरुले भत्ता नदिएको उजुरी जिल्ला विकास समितिमा आएको थियो ।


Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

अब २० सेकेण्डमा ऐश्वर्याका जस्ता आँखा !!!

कार्तिक ३०, बलिउड नायिका ऐश्वर्या राय आफैमा विश्वसुन्दरी हुन् तसर्थ उनको समग्र तन सुन्दर छ । उनको अभिनय पनि कम दमदार छैन, जसका कारण उनी बलिउड फिल्म इन्डस्ट्रीजमा दमदार नायिका बन्न सफल भएकी छिन् । त्यसैले उनको कुनैपनि चिजमा खोँट लगाउने ठाउँ छैन । तर ऐश्वर्याको आाखा विशेष सुन्दर छ भनिन्छ । उनको आाखाको नानी नीलो छ अर्थात् ऐश्वर्या मृगनयनी छिन् । धेरैलाई आफ्नो आाखाको नानी ऐश्वर्याको जस्तै बनाउने रहर होला तथापि अहिलेसम्म प्राकृतिक रुपमै जन्मजात पाएको नानीको रंग फेर्न सक्ने कुनै उपाय निक्लेको थिएन । अब भने आफ्नो आँखाको नानी नराम्रो भयो भनेर निरास भएर बस्नु नपर्ने भएको छ ।