आज लोकतन्त्र दिवस

बैशाख ११, सिन्धुली
आज बैशाख ११ गते अर्थात् छैठौँ लोकतन्त्र दिवस । नेपालमा निरङ्कुश राजतन्त्रको अन्त्य र स्वतन्त्रता प्राप्तिका लागि नेपाली गरेको जनआन्दोलन-२०६३/६३ ले सफलता पाएको दिन । लोकतन्त्र दिवसकै अवसरमा सरकाले आज सार्वजनिक विदा दिएको छ । विदाका अतिरिक्त अरु कुनै औपचारीक कार्यक्रम भने भएको छैन । शान्ति र संविधानको जगमा भएको जनआन्दोलन सफल भए पनि मुलुकमा आन्दोलनका उपलब्धीहरु संस्थागत भइसकेका छैनन् ।

No comments:

 

Find Country Code


navaraj-blog

Follow us on Facebook

Most Reading