पाल्पा,असाढ २४ ।

चारवटै बच्चा र आमाको अवस्था सामान्य रहेको छ । राधिकाका पति कृष्ण प्रसाद भट्टराई रोजगारीको शिलशिलामा कुबेतमा रकेका छन् । आर्थिक अवस्था कमजोर र १२ वर्षीय एक छोरा समेत रहेको बताउने राधिकाले एकलाई पढाउन त गा¥हो भैरहेको अवस्थामा चम्ल्यालाई कसरी हुर्काउने भन्दै चिन्ता व्यक्त गरेकी छन् । उनी छोरालाई पढाउने शिलशिलामा पाल्पा, तानसेनमा बस्दै आएकी थिईन । पहिले जन्मेका छोराछोरीको तौल १ किलो रहेको छ भने बाँकी दुईको ५ सय ६० ग्राम र ९ सय ५० ग्राम रहेको छ ।
source:sindhulidarpan.com.np
Comments