विहिवार ११,
पछिल्लो समयमा आएर गायनमा भन्दा अभिनयमा ब्यस्त रहेका बाबु बोगटी र अनु शाहको प्रेम कथालाई सचिन आमात्यले निर्देशन गरेका छन् । आउदो असोज ५ मा आउन लागेको चलचित्र 'आई एम इन लभ' मा बाबु र अनुको लभस्टोरीलाई हेर्न पाईनेछ ।
सिल्भर स्क्रिन सिने आर्टस् र शुष्मा इन्टरनेश्नल पिक्चर्सको व्यानरमा विष्णु वस्नेत र शुष्मा कार्कीले निर्माण गरेको सो फिल्ममा सुगम पोखरेल, बाबु वोगटी र सञ्जय श्रेष्ठले संगीत दिएका छन् । यस फिल्ममा विपिन मल्लको सम्पादन, बिष्णु कल्पितको छायाँकन, रोशन श्रेष्ठको द्धन्द तथा कविराज र पूनम राईको नृत्य रहेको छ ।

Comments